आजदेखि केपी ओली कप फुटबल शुरु हुँदै

आजदेखि केपी ओली कप फुटबल शुरु हुँदै

केन्द्रबिन्दु
0
Shares

केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप आजदेखि शुरु हुँदैछ । 

च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पुलिस क्लव र सातदोबाटो युथ क्लब भिड्ने छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने उद्घाटन खेल दिउँसो ३ बजे शुरु हुनेछ । उद्घाटन अघि सांस्कृतिक कार्यक्रम हुनेछ । 

प्रतियोगितामा ए डिभिजन लिगका ७ र एक आयोजक टोली केपी ओली एफसी गरी ८ टिमले प्रतिष्पर्धा गर्नेछन् ।

Skip This
Skip This
Logo