नेपालले तेस्रो विकेट पनि गुमायो

नेपालले तेस्रो विकेट पनि गुमायो

केन्द्रबिन्दु
0
Shares

आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले यूएईविरुद्धको खेलमा तेस्रो विकेट गुमाएको छ । 

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले आठौं ओभरको पहिलो बलमा तेस्रो विकेट गुमाएको हो । 

नेपालका कुशल मल्ल ९ रन बनाएर आउट भए । उनलाई यूएईका जुनेड सिदिकीले क्याच आउट गराए । यसअघि नेपालले पाँचौं ओभरमा दोस्रो विकेट गुमाएको थियो 

Logo