नेपाली बजारमा सुनको भाउ आज १२ सय रुपैयाँले बढेको छ।
हिजो प्रतितोला एक लाख सात हजार आठ सय रुपैयाँमा कारोबार भएका सुन आज एक लाख ९ हजार रुपैयाँमा कारोवार भैइरहेको छ । साथै तेजाबी सुन प्रतितोला एक लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
यता, बिहिबार चाँदीको भाउ भने बढेको छ । बुधबार ११ सय ४४ रुपैयाँमा कारोबार भएको चाँदि आज १३ सय ६० रुपैयाँममा कारोवार भैइरहेको छ ।
प्रतिक्रिया