महिला च्याम्पियनसिप उद्घाटन खेलमा सुदूरपश्चिमकाे जित

महिला च्याम्पियनसिप उद्घाटन खेलमा सुदूरपश्चिमकाे जित

केन्द्रबिन्दु
0
Shares

ललितपुर मेयर महिला च्याम्पियनसिप क्रिकेटको तेस्रो संस्करणको उद्घाटन खेलमा  सुदूरपश्चिमले जित हासिल गरेकाे  छ।

ललितपुर मेयरलाई सुदूरपश्चिमले ५१ रनले पराजित गरेको छ। कीर्तिपुरस्थिति त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १३७ रन बनाएको थियो ।

 

Skip This
Skip This
Logo