साफ यू-१७ च्याम्पियनसिपमा नेपालकी गोलकिपर सुजाता उत्कृष्ट

साफ यू-१७ च्याम्पियनसिपमा नेपालकी गोलकिपर सुजाता उत्कृष्ट


साफ यू-१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालकी गोलकिपर सुजाता तामाङ उत्कृष्ट घोषित भएकी छन् । साबिक विजेता नेपालले चार खेलमा चार अङ्क जोड्दै प्रतियोगिता अन्त्य गरेकाे छ  ।

आमन्त्रित टोली रुस शीर्ष स्थानमा रहँदै च्याम्पियन बनेकाे हाे । नेपालले प्रतियोगितामा भुटानलाई मात्र हराउन सकेकाे हाे । ४ खेलमा नेपालले एकमा जीत हासिल गरेकाे छ,भने एकमा बराबरी र दुईमा पराजय बेहोरेकाे छ । 

Logo