न्यूक्यासलले म्यानचेस्टर युनाइटेडलाई हरायो

न्यूक्यासलले म्यानचेस्टर युनाइटेडलाई हरायो

केन्द्रबिन्दु
0
Shares

ईंग्लिस प्रिमियर लिग अन्तर्गत न्यूक्यासल युनाइटेडले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ ।

आइतबार राति सम्पन्न खेलमा न्यूक्यासल युनाइटेडले म्यानचेस्टर युनाइटेडलाई २-० गोल अन्तरले पराजित गरेको हो । यो जितपछि न्युक्यासल युनाइटेड प्रिमियर लिगमा तेस्रो स्थानमा उक्लिएको छ ।

न्यूक्यासलको २७ खेलमा ५० अंक भएको छ । त्यस्तै २७ खेलमा ५० अंकनै भएको म्यानचेस्टर युनाइटेड गोल अन्तरका आधारमा चौथो स्थानमा झरेको छ ।

Logo