पहिलो हाफमा नेपाल भियतनामविरुद्ध २-० ले पछाडी

पहिलो हाफमा नेपाल भियतनामविरुद्ध २-० ले पछाडी

केन्द्रबिन्दु
0
Shares

नेपाल पेरिस ओलम्पिक २०२४ को छनोट अन्तर्गत भियतनामविरुद्धको पहिलो चरणको दोस्रो खेल अहिले दशरथ रंगशालामा चलिरहेकाे छ । 

जारी खेलको पहिलो हाफ सकिँदासम्म नेपाल भियतनामविरुद्ध २-० ले पछाडी परेको छ । सम्हालिएर खेल्न नसक्दा नेपाल ६ मिनेट भित्रमै २-० ले पछि परेको हो । दुबै गोल भियतनामका फाम हाइ यनले गोल गरेकी थिइन् । 

नेपाल पहिलो खेलमा भियतनामसँग ५–१ ले पराजित भएको थियो । नेपालका लागि एक मात्र गोल फरवार्ड सावित्रा भण्डारी ‘साम्वा’ ले गरेकी थिइन् । पहिलो खेलमै फराकिलो हार बेहोरेको नेपालको दोस्रो चरणमा छनोट हुने सम्भावना झिनो छ ।

Logo