आईपीएलमा गुजरातमाथी राजस्थानको रोमान्चक जित

आईपीएलमा गुजरातमाथी राजस्थानको रोमान्चक जित

केन्द्रबिन्दु
0
Shares

भारतमा जारी रहेको इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाईटन्सलाई हराउदै राजस्थान रोयल्स अंक तालिकाको शीर्ष स्थानमा कायम रहेको छ ।

घरेलु मैदान नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा गुजरात ३ विकेटले पराजित भएको हो । गुजरातले दिएको १ सय ७८ रनको लक्ष्य राजस्थानले १९ दशमलब २ ओभरमा ७ विकेट गुमाएर पूरा गरेकाे थियाे । 

पाँचौ खेलमा चौथो जित हात पारेको राजस्थान ८ अंकका साथ शीर्ष स्थानमा कायमै रहेको छ ।पाँचौ खेलमा दोस्रो हार व्यहोरेको गुजरात ६ अंकका साथ तेस्रो स्थानमा कायमै रहेको छ । भारतका विभिन्न शहरमा जारी आईपीएल क्रिकेट प्रतियोगितामा १० टोलीहरुको सहभागीता रहेको छ ।

Skip This
Skip This
Logo