एसिसी प्रिमियर कप: नेपालले सुरुवातमै २ विकेट गुमायाे

एसिसी प्रिमियर कप: नेपालले सुरुवातमै २ विकेट गुमायाे

केन्द्रबिन्दु
0
Shares

एसिसी प्रिमियर कप क्रिकेटअन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा नेपाललाई सुरुवातमै झट्का लागेको छ ।

नेपालले सुरुवातमै २ महत्त्वपूर्ण विकेट गुमाएको छ । नेपालका ओपनर कुशल भुर्तेललाई शून्य रनमै ओमानका बिलाल खानले एलबीडब्लू आउट गरेका छन् । त्यस्तै आसिफ शेख पनि शून्य रनमै पेभेलियन फर्किएका छन् ।

उनलाई कलिमुल्लाहले आउट गरेका हुन् । ४ओभरको समाप्तिमा २ विकेट गुमाएको नेपालले रनको खाता खोल्न सकेको छैन ।

 

Skip This
Skip This
Logo