एसिसी प्रिमियर कपमा शुरूको ४ ओभरमा २ विकेट गुमाएर दबाबमा आएको नेपालले कमजोर कतारविरुद्ध तेस्रो विकेट पनि गुमाएको छ। १२.४ ओभरमा आशिफ शेख १९ रन बनाएर आउट भएका हुन्।
यस अघि १.२ ओभरमा कुशल भुर्तेल २ र ३.३ ओभरमा भीम सार्की ६ रन बनाएर आउट भएका थिए।

प्रतिक्रिया