कप्तान रोहित पनि आउट, संकटमा नेपालको ब्याटिङ

कप्तान रोहित पनि आउट, संकटमा नेपालको ब्याटिङ

केन्द्रबिन्दु
0
Shares

एसिसी प्रिमियर कप अन्तर्गत कतारविरुद्धको खेलमा नेपालले चौथो विकेट गुमाएको छ।  कप्तान रोहित पौडेल ३६ बलमा २७ रन बनाएर आउट भएका छन्  ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले तुलनात्मक रुपमा कमजाेर मानिएको कतारसँग ब्याटिङमा संर्घष गरिरहेको छ ।

Skip This
Skip This
Logo