इंग्लिस प्रिमियर लिगमा लिभरपुलले टोटेनहमलाई हरायो

इंग्लिस प्रिमियर लिगमा लिभरपुलले टोटेनहमलाई हरायो

केन्द्रबिन्दु
0
Shares

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले टोटेनहमलाई हराएको छ ।आइतबार राति भएको खेलमा लिभरपुलले टोटेनहमलाई ४-३ गोल अन्तरले हराएको हो ।

खेलको तेस्रो मिनेटमा कुर्टिस जोन्सले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए ।पाँचौं मिनेटमा लुइस डियाजले गोल गर्दा लिभरपुल २-० ले अघि रह्यो ।

खेलको इन्जुरी समयको तेस्रो मिनेटमा टोटेनहमका रिचार्लिसनले गोल गर्दै खेल ३-३ गोलको बराबरीमा ल्याए ।त्यसपछि इन्जुरी समयको चौँथो मिनेटमा डिएगो जोटाले गोल गर्दै लिभरपुललाई ४-३ को जित दिलाएका थिए । जितसँगै लिभरपुलले ३३ खेलमा ५६ अंक जोडेको छ।  लिभरपुल पाँचौं स्थानमा रहेको छ ।

Logo