युएईविरुद्ध नेपाललाई दोस्रो सफलता, करणले गरे युएइका विकेट किपर अरविन्दलाई आउट

युएईविरुद्ध नेपाललाई दोस्रो सफलता, करणले गरे युएइका विकेट किपर अरविन्दलाई आउट

केन्द्रबिन्दु
0
Shares

एसिसी प्रिमियर कपको फाइनलमा नेपालले  फिल्डिङ रोजेको छ।  नेपालविरुद्ध फाइनलमा यूएईले दोस्रो  विकेट गुमाएको छ ।

नेपाललाई सोमपाल कामीले पहिलो सफलता दिलाएका हुन् भने करण केसीले दोस्रो सफलता दिलाएका छन् ।  सोमपालले यूएईका कप्तान मोहम्मद वासिमलाई ११ रनमा आउट गरेका छन् । त्यस्तै करण केसी ले युएइका विकेट किपर अरविन्दलाई आउट गराएका हुन्।
 

Skip This
Skip This
Logo