एसिसी प्रिमियर कपको फाइनलमा नेपालले फिल्डिङ रोजेको छ। नेपालविरुद्ध फाइनलमा यूएईले ४ विकेट गुमाएको छ ।
नेपाललाई सोमपाल कामीले पहिलो सफलता दिलाएका हुन् भने करण केसीले दोस्रो सफलता दिलाएका छन् । सोमपालले यूएईका कप्तान मोहम्मद वासिमलाई ११ रनमा आउट गरेका छन् ।
त्यस्तै करण केसी ले युएइका विकेट किपर अरविन्दलाई आउट गराएका हुन्।नेपाललाई चौथो सफलता दिलाउने क्रममा ललित रावजंशीले रमिज शेहजादलाई गुलशन झा बाट क्याच आउट गरे ।रमिज ५ बल खेल्दा १ रन बनाएर आउट भए ।































प्रतिक्रिया