अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज शीर्ष स्थानमा

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज शीर्ष स्थानमा

केन्द्रबिन्दु
0
Shares

चर्च ब्वाइज युनाइटेड सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्षस्थानमा उक्लिएको छ । 

च्यासल मैदानमा शनिबार न्युरोड टिम एनआरटीलाई ४-१ गोल अन्तरले हराउँदै चर्च ब्वाइज शीर्ष स्थान उक्लिएको हो । चर्च ब्वाइजका लागि राष्ट्रिय टोलीका फरवार्ड अन्जन विष्टले ह्याट्रिक पूरा गरे । साथै सुशिल शाहले एक गोल गरे । एनआरटीका दिपेश आलेमगरले एक गोल फर्काए ।

यो जितसँगै चर्च ब्वाइज १५ खेलबाट २७ अंक जोडेर तालिकाको शीर्षस्थानमा उक्लिएको छ । पराजित एनआरटीले समान खेलमा १७ अंक जोडेको छ 

Skip This
Skip This
Logo