ए डिभिजन लिगमा आज दुई खेल हुँदै

ए डिभिजन लिगमा आज दुई खेल हुँदै

केन्द्रबिन्दु
0
Shares

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन। एउटा खेल त्रिपुरेस्थित दशरथ रंगशालामा हुनेछ भने अर्को खेल एन्फा कम्पेल्क्समा हुनेछ । 

त्रिपुरेस्थित रंगशालामा एपिएफ र त्रिभुवन आर्मी बिच प्रतिस्पर्धा हुनेछ। जुन खेल ३ बजेबाट सुरु हुनेछ। यसैगरी, ३ बजे नै एन्फा कम्लेक्समा सुरु हुने खेलमा मछिन्द्र युवा क्लब र चर्च ब्वाईज युनाईटेड भिडनेछन् । 

Skip This
Skip This
Logo