ए डिभिजन लिगमा आज फ्रेन्डस क्लब र जावलाखेल युथ क्लब बिच खेल हुँदै

ए डिभिजन लिगमा आज फ्रेन्डस क्लब र जावलाखेल युथ क्लब बिच खेल हुँदै

केन्द्रबिन्दु
0
Shares

शहिद स्मारक ए डिभिजन लिगमा आज एक मात्रै खेल हुँदैछ  । यसअघि दुई वा तीनवटासम्म खेल हुँदै आएकोमा आज भने एउटा मात्रै खेल हुन लागेको हो। 

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार आज फ्रेन्डस क्लब र जावलाखेल युथ क्लब बिच भिडन्त हुनेछ । च्यासल मैदान, ललितपुरमा हुने खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।  

Skip This
Skip This
Logo