सहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेल हुँदैछ। च्यासल खेल मैदानमा दिउँसो ३ बजे हुने खेलमा त्रिभुवन आर्मी क्लब र सातदोबाटो युथ क्लब आमनेसमाने हुनेछन्।
यस्तैगरी दशरथ रंगशालामा दिउँसो ३ बजे नै हुने पहिलो खेलमा थ्री स्टार क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ। साँझ ६ बजे दशरथ रंगशालामा नै हुने अर्को खेलमा चर्च ब्वाइज युनाइटेड र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ।





























प्रतिक्रिया