निर्णायक खेलमा नेपालसामु मलेसियाको ११० रनको लक्ष्य

निर्णायक खेलमा नेपालसामु मलेसियाको ११० रनको लक्ष्य

केन्द्रबिन्दु
0
Shares

मलेसियाविरुद्ध पाँच खेलको महिला टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा मलेसियाले नेपाललाई ११० रनको लक्ष्य दिएको छ।

टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा  रन बनायो । मलेसियाका लागि वान जुलिया रोस्दीले रन ४७ तथा महिराह इस्माइलले २० रन बनाए। विनिफ्रेड अन्नी २४ रन बनाएर आउट भइन्।

नेपालका लागि कविता जोशीले २ तथा इश्वरी विष्टले १ विकेट लिएकी छिन्। पाँच खेलको सिरिज २/२ को  बराबरी अवस्थामा छ ।

Skip This
Skip This
Logo