नेपाल फिलिपिन्ससँग पराजित

नेपाल फिलिपिन्ससँग पराजित

केन्द्रबिन्दु
0
Shares

नेपाल अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा फिलिपिन्ससँग पराजित भएको छ । 

बिहीवार फिलिपिन्सको रिजाल मेमोरियल स्टेडियममा भएको खेलमा घरेलु टोलीले नेपाललाई १-०ले पराजित गरेको हो । दोस्रो हाफको ४९औं मिनेटमा जाभिएर गायोसोले गरेको गोल नै निर्णायक बन्यो ।  

भारतमा हुने १४औं संस्करणको साफ च्याम्पियनसिपको तयारी अन्तर्गत नेपालले फिलिपिन्ससँग खेलेको हो । भारतको बेंगलुरुमा आयोजना हुने साफ असार ६ देखि १८ गतेसम्म हुनेछ । 

Skip This
Skip This
Logo