मलेसियाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

मलेसियाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

केन्द्रबिन्दु
0
Shares

मलेसियामा जारी एसिसी यू-१६ इस्ट जोन कपको फाइनलमा घरेलु टोलीविरुद्ध नेपालले पहिला बलिङ ब्याटिङ गर्ने भएको छ। मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा नेपालका कप्तान अभिषेक तिवारीले टस जितेर ब्याटिङ रोजेका हुन्।

नेपालले ब्याटिङ रोजेपछि मलेसयाले पहिला बलिङ गर्दैछ। नेपाल मलेसियालाई हराउँदै लगातार तेस्रो पटक उपाधि जित्न चाहन्छ। सेमिफाइनल खेलमा नेपालले सिंगापुरलाई तथा मलेसियाले हङकङलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो। समूह चरणमा नेपालले मलेसियालाई ८४ रनले हराउँदै समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको थियो।

Skip This
Skip This
Logo