एसिसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले भारत 'ए' सँगकाे खेलमा टस जितेकाे छ। श्रीलङ्काको आर प्रेमदासा रङ्गशालामा टस जितेर नेपालका कप्तान रोहित पौडेलले पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन्।
प्रतियाेगितामा नेपाल शुक्रवार भएको पहिलो खेलमा पाकिस्तान 'ए' सँग ४ विकेटले पराजित भएको थियो। अब नेपालले तेस्रो खेलमा पर्सि बुधवार यूएईको 'ए' टोलीसँग खेल्नेछ। नेपाल समूह 'बी' मा छ।





























प्रतिक्रिया