टी–२० विश्वकपमा १५ टिम छनोट

टी–२० विश्वकपमा १५ टिम छनोट


टी–२० विश्वकप क्रिकेटमा पहिलो पटक २० टिमले प्रतिस्पर्धा गर्ने भएका छन्। अमेरिका,वेस्ट इन्डिज,अस्ट्रेलिया,इंग्ल्याण्ड,भारत,दक्षिण बंगलादेश,अफ्रिका,न्यूजिल्याण्ड,स्कटल्याण्ड,पाकिस्तान,श्रीलंका,अफगानिस्तान,आयरल्याण्ड,नेदरल्यान्ड्स र पपुवान्यूगिनीसहितका १५ टिमलेविश्वकपमा स्थान बनाइसकेका छन्।

विश्वकपमा छनोट हुने ५ टोलीको भने टुंगो लाग्न बाँकी छ। पाँच टोलीको टुंगो क्षेत्रीय छनोटबाट लगाइने छ। एसिया र अफ्रिकी छनोटबाट २/२ र अमेरिका छनोटबाट एक टोलीले विश्वकपमा स्थान बनाउने छ। 

नेपाल,यूएई,ओमान,हङकङ,सिंगापुर,बहराइन र क्वालिफायर ‘ए’ र ‘बी’ बाट आउने दुई टोलीद्धारा आयोजितएसिया छनोट ३० अक्टोबरदेखि ९ नोभेम्बरसम्म काठमाडौँमाआयोजना हुँदैछ। 

Logo