हक्की संघद्वारा नेपाल प्रहरीको हक्की टिमलाई खेल सामाग्री प्रदान

हक्की संघद्वारा नेपाल प्रहरीको हक्की टिमलाई खेल सामाग्री प्रदान


नेपाल हक्की संघले नेपाल प्रहरीको हक्की टिमलाई खेल सामग्री प्रदान गरेको छ । 

हक्की संघका कार्यवाहक अध्यक्ष अनिलप्रसाद शर्माले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईलाई सोमबार हक्कीका सामग्री हस्तान्तरण गरे । 

प्रदान गरिएको सामग्रीमा हक्की स्टिक, बल र गोलकिपर प्याड छन् ।

Logo