मेस्सीको कप्तानीमा मियामी पहिलो पटक फाइनलमा

मेस्सीको कप्तानीमा मियामी पहिलो पटक फाइनलमा

केन्द्रबिन्दु
0
Shares

लियोनेल मेस्सीको कप्तानीमा रहेको अमेरिकी टोली जारि लिग कपको फाइनलमा प्रवेश गरेको छ।

आज भएको सेमिफाइनल खेलमा मियामीले फिलफोडियालाई ४-१ गोलअन्तरले पराजित गरेको हो। यसअघि मियामीले कुनै पनि प्रतियोगिताको फाइनल खेलेको थिएन।

मियामीको जितमा जोसेफ मार्टिनेज, मेस्सी, जोर्डी अल्बा र डेविड रुइजले समान १/१ गोल गरे। योसँगै मेस्सीले मियामीका लागि लगातार ६ खेलमा गोल गरेका छन्। योसँगै मियामी क्लब इतिहासमै पहिलोपटक कुनै पनि उपाधि नजिक पुगेको छ।  

Skip This
Skip This
Logo