म्यानचेस्टरको दोस्रो जित

म्यानचेस्टरको दोस्रो जित

केन्द्रबिन्दु
0
Shares

म्यानचेस्टर सिटीले शनिबार इंग्लिस प्रिमियर लिगमा न्युकासल युनाइटेडलाई १-० ले पराजित गरेको छ। शनिबार राति भएको खेल आफ्नो पक्षमा पार्दै म्यानचेस्टर सिटीले लगातार दोस्रो जित निकालेको हो। 

सिटीका लागि जुलियन एल्भारेजले पहिलो हाफमा निर्णायक गोल गरेका थिए भने ब्राइटनले उल्भ्सलाई ४-१ ले हराएको छ। अर्को खेलमा टोटनहमले म्यानचेस्टर युनाइटेडलाई २-० ले हरायो।

नयाँ सिजनमा टोटनहमको यो पहिलो जित हो।  यस्तै, पहिलो जितका लागि लिभरपुलले बर्नमाउथलाई ३-१ को पुनरागमन गरेको छ भने ब्रेन्टफोर्डले फुलहमलाई ३-० ले पराजित गरेको छ।  

Skip This
Skip This
Logo