राखेपद्वारा डाइनिङ इटिक्विटीको ओरियन्टेसन कक्षा सञ्चालन

राखेपद्वारा डाइनिङ इटिक्विटीको ओरियन्टेसन कक्षा सञ्चालन

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय खेलकुद परिषद्ले गठन गरेको १९औं एसियाली तयारी समितिले शनिबार डाइनिङ इटिक्विटी ओरियन्टेसन कक्षा सञ्चालन गरेको छ । 

चीनको हाङझावमा हुने १९औं एसियाली खेलकुदलाई लक्षित गरी उक्त ओरियन्टेसन कक्षा सञ्चालन गरिएको हो । लगनखेलमा भएको ओरियन्टेसनमा एसियाली खेलकुदमा सहभागी हुने खेलाडी तथा प्रशिक्षकको सहभागिता रहेको थियो । 

ओरियन्टेसन कक्षालाई चार चरणमा सञ्चालन गरिएको थियो ।

Logo