प्रिमियर लिग फुटबलमा बर्नलीसँग नोटिङहमको बराबरी

प्रिमियर लिग फुटबलमा बर्नलीसँग नोटिङहमको बराबरी

केन्द्रबिन्दु
0
Shares

प्रिमियर लिग फुटबलमा नोटिङहम फरेष्ट र बर्नलीले बराबरी खेल्दै अंक बाँडेका छन्। सोमबार राति नोटिङ्घमले घरेलु मैदानमा बर्नलीसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो।

कालम हडसन ओडोइले नोटिङ्घमबाट डेब्यु गोल गर्दै नयाँ क्लबमा शानदार उपस्थिती जनाए। पाहुना टोली बर्नलीले जेकी आमदौनीको गोलबाट सुरुआती अग्रता बनाएको थियो। बर्नलीले लिगमा पहिलो बराबरी खेल्दै अंक जोडेको छ। 

Skip This
Skip This
Logo