क्यान निर्वाचनः मतगणना जारी, सचिवमा पारस र प्रशान्तको टक्कर

क्यान निर्वाचनः मतगणना जारी, सचिवमा पारस र प्रशान्तको टक्कर

केन्द्रबिन्दु
0
Shares

नेपाल क्रिकेट संघ (क्यान) को नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा मतगणना सुरु भएको छ । 

एक सचिव र १० केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको मत गणना सुरु भएको हो । सचिवको मतगणनामा पारस खड्का र प्रशान्तविक्रम मल्लको कडा टक्कर देखिएको छ। 

निर्वाचनमा कुल ८५ मत खसेकोमा १० मत गन्दा पारसले ५ र प्रशान्तले ५ मत ल्याएका छन् ।

Logo