फिओरेन्टिनाको पोस्टमा नापोलीको आधा दर्जन गोल

फिओरेन्टिनाको पोस्टमा नापोलीको आधा दर्जन गोल

केन्द्रबिन्दु
0
Shares

इटालियन सिरी ‘ए’मा नापोलीले फिओरेन्टिनाकाे पोस्टमा आधा दर्जन गोल गर्दै शानदार जित निकालेकाे छ । आइतबार बेलुका भएको खेलमा नापोलीले ६-० गोलअन्तरले जित दर्ता गरेकाे हाे ।

नापोलीको  घरेलु मैदानमा भएकाे खेलमा लोरेन्ज इसीग्नेले दुई गोल गर्दा डिएगो डिमे, हिर्भिङ लोजानो, पायट्रो जिलिन्स्की र माटेओ पोलिटियानोले १/१ गोल गरे ।

महत्वपुर्ण जितसँगै नापोली तेस्रो स्थानमा उक्लिएको छ । उसले १७ खेलमा ३४ अङ्क जोडेको छ । पराजित फिओरेन्टिना भने १८ अङ्कका साथ १४औं स्थानमा छ ।

 

Skip This
Skip This
Logo