युएईविरुद्ध पहिलो ओभरमै सोमपाल कामीले दिलाए विकेट

युएईविरुद्ध पहिलो ओभरमै सोमपाल कामीले दिलाए विकेट

केन्द्रबिन्दु
0
Shares

नेपालले त्रिकोणात्मक टि२० आई सिरिजमा युएईविरुद्ध पहिलो विकेट हात पारेको छ । 

माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालका लागि नेपालका तीव्र गतिका बलर सोमपाल कामीले पहिलो ओभरमै विकेट दिलाएका हुन् ।  ओभरको अन्तिम बलमा खालिदलाई शून्य रनमा पवेलियन फर्काए । उनी कप्तान रोहित पौडेलबाट क्याच आउट भए । 

Logo