हङकङविरुद्ध नेपालले गुमायो चौंथो विकेट

हङकङविरुद्ध नेपालले गुमायो चौंथो विकेट


त्रिकोणात्मक टि–२० आई सिरिजको तेस्रो खेलमा नेपालले हङकङविरुद्ध चौंथो विकेट गुमाएको छ ।  

चौंथो विकेटका रुपमा नेपालले कप्तान रोहित पौडेललाई गुमाएको हो। अहिले नेपाल र हंगकंगविरुद्ध निकै कमजोर ब्याटिङ गरिरहेको छ । नेपाल अहिले १० ओभरमा ४ विकेट गुमाउदैँ ६७ रन बनाएर खेलिरहेको छ । 

Logo