कप्तान रोहित पौडेलले लिए मलेसियाको विकेट

कप्तान रोहित पौडेलले लिए मलेसियाको विकेट


नेपालका कप्तान रोहितकुमार पौडेलले आइसिसी टि२० विश्वकप एसिया फाइनल क्षेत्र छनोटअन्तर्गत मलेसियाविरुद्धको विकेट लिएका छन् ।  

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाविरुद्ध कप्तान पौडेलले १३औं ओभरको अन्तिम बलमा विकेट दिलाएका हुन् । उनले सर्विनलाई १३ रनमा आफैंले ब्याच आउट गराएका हुन् ।  
 

Logo