क्यानले सार्वजनिक गर्‍यो मुलपानी मैदानको आकर्षक दुई तस्विर

क्यानले सार्वजनिक गर्‍यो मुलपानी मैदानको आकर्षक दुई तस्विर

केन्द्रबिन्दु
0
Shares

नेपाल र संयुक्त अरब इमिरेटस (युएइ)का बिचमा केहीबेरमा प्रतिस्पर्धा सुरु हुँदैछ। 

आइसिसी टी-२० विश्वकपमा छनोट प्रतियोगिता अन्तर्गत आज नेपालले यूएईसँग मैदानमा उत्रन लागेको हो। सो खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ। खेल ठिक बिहान ११ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ। 

यसै सन्दर्भमा नेपाल क्रिकेट संघ (क्यान)ले मुलपानी मैदानको सुन्दर तस्विर सार्वजनिक गरेको छ। आफ्नो ट्विटर ह्यान्डलबाट दुई तस्विर सार्वजनिक गर्दै क्यानले भनेको छ, ‘रोमाञ्चक मुलपानी क्रिकेट मैदान, बहुप्रतिक्षित आइसिसी पुरुष टि २० विश्वकप फाइनल एसिया सेमिफाइनल नेपाल र युएईबीच भिडन्तको लागि तयार छन्।’

Skip This
Skip This
Logo