सुपर लिगमा आज इलाम र पोखराबीच खेल हुँदै

सुपर लिगमा आज इलाम र पोखराबीच खेल हुँदै

केन्द्रबिन्दु
0
Shares

नेपाल सुपर लिगमा आज दुई टोली बीचमा भिडन्त हुँदैछ।

आजको खेलमा स्पोर्टिङ इलाम फुटबल क्लब र पोखरा थन्डर्स फुटवलक्लबका बीचमा प्रतिस्पर्धा हुँदैछ। दशरथ रंगशाला, त्रिपुरेश्वरमा आयोजना हुने सो खेल साँझ ५ः३० बजेबाट सुरु हुनेछ।

Skip This
Logo