मेसी टाइम म्यागजिनको ‘एथ्लेट अफ दि इअर’ घोषित

मेसी टाइम म्यागजिनको ‘एथ्लेट अफ दि इअर’ घोषित

केन्द्रबिन्दु
0
Shares

अर्जेन्टिनाका फरवार्ड लिओनल मेसीले टाइम म्यागजिनको ‘एथ्लेट अफ दि इअर’ अवार्ड जितेका छन्। गत जुलाईमा इन्टर मायमीमा अनुबन्ध भएका मेसीकै उत्कृष्ट प्रदर्शनमा सो क्लब लिग्स कपको उपाधि जितेको थियो । उपाधि क्लबकै इतिहासमा पहिलो थियो। 

उनले सबैखाले प्रतियोगितामा गरी १४ खेलमा ११ गोल गरेका थिए।अक्टोबरमा उनले आठौं पटक बालोन डे’ओर अवार्डसमेत जितेका थिए।

Skip This
Logo