जितपछि गिरोना ला-लिगाको शिर्ष स्थानमा

जितपछि गिरोना ला-लिगाको शिर्ष स्थानमा

केन्द्रबिन्दु
0
Shares

स्पेनिस ला लिगा अन्तर्गत गिरोनाको जितको सिलसिला जारी रहेको छ।

गएराती सम्पन्न खेलमा गिरोनाले आल्भेजलाई ३-० ले पराजित गर्दै आफ्नो जितको सिलसिलालाई जारी राखेको हो। गिरोनाको जितमा आर्टेम डोभबिकले २ गोल गरेका थिए भने पोर्टुले एक गोल गरेका थिए। गिरोनाको यो यस सिजनमा १४औँ जित हो।

१७ खेलमा ४४ अंक हासिल गरेको गिरोना लिगको शिर्ष स्थानमा कायम रहेको छ। दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको १७ खेलमा ४२ अंक रहेको छ। त्यसैगरी आल्भेजको भने १७ खेलमा १६ अंक रहेको छ र लिगमा १३औँ अंक रहेको छ।

Skip This
Skip This
Logo