एनएसएल सुपर लिगमा आज चार टोलीका बीचमा प्रतिस्पर्धा हुँदैछ।
जसअनुसार पहिलो खेल धनगढी फुटबल क्लब र पोखरा थन्डर्स बीचमा हुनेछ भने दोस्रो खेल झापा फुटबल क्लब र चितवन फुटबल क्लबका बीचमा प्रतिस्पर्धा हुनेछ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेल दिउँसो १ बजेबाट सुरु हुनेछ भने दोस्रो खेल ५ बजेबाट सो खेल सुरु हुनेछ।





























प्रतिक्रिया