इंग्लिस प्रिमियर लिगः वेस्टह्याम र ब्राइटनले गोलरहित बराबरी खेले

इंग्लिस प्रिमियर लिगः वेस्टह्याम र ब्राइटनले गोलरहित बराबरी खेले

केन्द्रबिन्दु
0
Shares

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा वेस्टह्याम र ब्राइटनले बराबरी खेलेका छन्। दुबै टोलीले कुनै गोल नगर्दा खेल बराबरीमा टुंगिएको हो।

बराबरी खेले पनि वेस्टह्याम अंक तालिकामा ब्राइटनभन्दा माथि छ। उसले २० खेलमा ३४ अंक जोडेर छैठौँ स्थानमा छ। ब्राइटन समान खेलमा ३१ अंकसहित सातौँ स्थानमा छ। प्रिमियर लिगमा २० खेलमा ४५ अंकका साथ लिभरपुल शीर्ष स्थानमा छ।

Skip This
Skip This
Logo