एन्फाका पूर्वमहासचिव शाहीको निधन

एन्फाका पूर्वमहासचिव शाहीको निधन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वगोलकिपर तथा अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वमहासचिव लोकबहादुर शाहीको निधन भएको छ ।

६५ वर्षको उमेरमा शाशीकाे आइतबार साँझ दैलेखमा निधन भएको परिवारका सदस्यले पुष्टि गरेकाे छ ।

उले सन् १९८२ देखि १९८९ सम्म नेपालको राष्ट्रिय टिमबाट खेलेका थिए । नेपालले सन् १९८४ मा साफ फुटबलको स्वर्ण पदक जित्दा शाही सदस्य थिए । पछि उनी एन्फाको महासचिव बने ।

 

 

Logo