रियल म्याड्रिड बराबरीमा रोकियो

रियल म्याड्रिड बराबरीमा रोकियो

केन्द्रबिन्दु
0
Shares

स्पेनिस ला लिगामाओसासुना र रियल म्याड्रिडबीचकाे खेल बराबरीमा रोकिएकाे छ ।

मैदानमा शनिबार राति भएको खेलमा ओसासुनाले रियल म्याड्रिडलाई गोलरहित बराबरीमा रोक्न सफल भएको हो । यो बराबरीले रियलले शीर्षस्थानमा उक्लने मौका गुमाएको छ ।

रियलको १८ खेलबाट ३७ अंक छ । १५ खेलबाट एट्लेटिकोको ३८ अंकसहित शीर्षस्थानमा छ ।

Logo