युभेन्टसको शानदार जित

युभेन्टसको शानदार जित

केन्द्रबिन्दु
0
Shares

इटालियन सिरी ए अन्तर्गत आइतबार रातिको खेलमा युभेन्टस विजयी भएकाे छ । युभेन्टसले युडिनेसविरुद्ध ४–१ गोलअन्तरले विजयी भएकाे हाे ।

युभेन्टसको घरेलु मैदानमा भएको खेलमा रोनाल्डोले ३१औँ र ७०औँ मिनेटमा गोल गरे । ४९ औँ मिनेटमा चिएसाकोले गोल गरे । उनको गोलबा लागि पास उपलब्ध गराउने काम रोनाल्डोले नै गरेका थिए ।

यस्तै युभेन्टसका लागि इन्जुरी समयको तेस्रो अर्थात ९३ औँ मिनेटमा पाउलो डिबालाले चौथो गोल गरे । युडिनेसका लागि ९० औँ मिनेटमा जीगेलारले एक सान्त्वना गोल फर्काए ।

जितपछि १४ खेलबाट २७ अंक जोडेको युभेन्टस पाँचौँ स्थानमा पुगेको छ ।

Skip This
Skip This
Logo