काठमाडौं, २०७६ मंसिर २४ । नेपालमा जारी १३ औं साग समापनकाे पूर्वसन्ध्यामा सम्पन्न मैत्रीपूर्ण फुटबलमा संघीय संसदका कर्मचारीले सांसदलाई पराजित गरेकाे छ । कर्मचारीले ४ – ० गोलअन्तरले सांसदहरूको टोलीलाई पराजित गरेका हुन्।
सांसदहरूको टिमको नेतृत्व राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गरेका थिए भने संसद कर्मचारीको टिमको नेतृत्व संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले गरेका थिए।





























प्रतिक्रिया