काठमाडौं, २०७६ मंसिर २१ । जनकपुरमा जारी १३औं दक्षिण एसियाली खेलकुद अन्तर्गत कुस्तीमा नेपालकी संगीता धामीले स्वर्ण जितेकी छन् । ५५ किलो तौल समूह अन्तर्गत बंगलादेशकी सकिरा सरकाररिनेलाई ४-१ ले हराउँदै उनले स्वर्ण जितेकी हुन् ।
साग इतिहासमा नेपालले कुस्तीमा जितेको यो नै पहिलो स्वर्ण हो । समग्रमा जारी सागमा नेपालको यो ४३ औं स्वर्ण पदक हो।































प्रतिक्रिया