नेपाल र माल्दिभ्सबीच जारी फुटबलमा नेपालकाे अग्रता

नेपाल र माल्दिभ्सबीच जारी फुटबलमा नेपालकाे अग्रता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २०७६ मंशिर २१ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले माल्दिभ्सविरुद्ध २–१ गोलले अग्रता बनाएको छ।  पहिलो हाफमा नेपाल र माल्दिभ्सवीचको खेलमा १–१ गोलको बराबरीमा सकिएकाे थियाे ।

नेपालका लागि अनन्त तामाङले ५२ औं मिनेटमा दोस्रो गोल गरेका हुन्। उनले हेड मार्फत गोल गरे।

 

Skip This
Skip This
Logo