सानो उमेरमै भलिबल खेलेर नाम र दाम कमाउन सफल खेलाडी हुन् , सिपोरा गुरुङ्ग । उनी कलाक्षेत्रमा पनि सक्रिय छिन् । कहिले स्वदेश त कहिले विदेश घुमिरहने गुरुङ्गले आफूले भलिबल खेल खेल्दा पाएको सफलता तथा शुरुवाती दुःखका धेरै अनुभवहरु हामीसँग शेयर गरेकी छिन् ।
यसपटक उनै खेलाडी सिपोराको अनुभव हेरौं यो भिडियोमा :































प्रतिक्रिया