म्यानचेस्टर सिटी एफए कपको पाँचौं चरणमा

म्यानचेस्टर सिटी एफए कपको पाँचौं चरणमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ। म्यानचेस्टर सिटी एफए कपको पाँचौं चरणमा प्रवेश गरेको छ। शुक्रबार राति भएको खेलमा टोटनह्यामलाई १–० गोल अन्तरले पराजित गर्दै सिटीले अर्को चरणको यात्रा तय गरेको हो।

छैटौं मिनेटमा सिटीले गोल गरेपछि भारले मान्यता नदिँदा अग्रता लिन असफल भयो। बराबरीतर्फ उन्मुख खेलमा सिटीले ८८ औँ मिनेटमा गोल गर्दै १–० को जीत पक्का गराए।

एफए कपका अन्य तीन खेल भने सबै बराबरीमा टुंगिएका छन्। ब्रिस्टल र नटिङ्घम फरेस्ट गोलरहित बराबरी खेल्दा सेफिल्ड युनाइटेड र कोभेन्ट्रीले एक एक गोलेको बराबरी खेले। यसैगरी चेल्सी र एस्टन भिल्लाले गोलरहित बराबरी खेलेका थिए। बराबरी खेल्ने टिमले फेरि एक पटक चौथो चरणमै खेल्ने छन्।

Skip This
Skip This
Logo