काठमाडौं,
आईसीसी टी २० विश्वकपको एसिया छनोटको फाइनलमा अहिले नेपाल र सिंगापुरबीच खेल चलिरहेको छ ।
आजको खेलमा सिंगापुरले टस जितेर ब्याटिङ शुरु गरेको थियो । शुरुदेखि नै निकै राम्रो खेलेको सिंगापुरले नेपाललाई १९२ रनको लक्ष्य दिएको छ ।
निर्धारित २० ओभरको खेलमा सिंगापुरले ६ विकेटको क्षतिमा १९१ रन बनाएको थियो । आजको खेल जित्न सके नेपाल ग्लोबल क्वालिफायर्समा पुग्नेछ ।





























प्रतिक्रिया