नामिबियाविरुद्ध नेपालको ब्याटिङ धराशायी, भीम सार्की पनि आउट

नामिबियाविरुद्ध नेपालको ब्याटिङ धराशायी, भीम सार्की पनि आउट

केन्द्रबिन्दु
36
Shares

काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग—२ अन्तर्गतको सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपालले सात विकेट गुमाएको छ। नेपालले नामीबियाविरुद्ध ९४ रन जोड्दा महत्त्वपूर्ण सात ब्याटरलाई गुमाएको हाे। भीम सार्कीलाई साताैँ विकेटका रुपमा गुमाएको छ। ८६ बल खेलेका उनले ४४ रन मात्रै जोड्न सकेका हुन्।

यसअघि ओपनरद्वय कुशल भुर्तेल, आसिफ शेख, अनिलकुमार साह, कुशल मल्ल, आसिफ शेख, र कप्तान राेहित पाैडेल, सोमपाल कामी आउट भएका हुन्। कुशल ०, आसिफ ४, अनिल ८, कप्तान राेहित पाैडेल १ रन, कुशल मल्ल १५ रन र सोमपाल कामी २ रनमा आउट भएका हुन्। अहिले पवन र गुल्सन क्रीजमा छन्।

Skip This
Skip This
Logo