नेदरल्यान्डविरुद्ध नेपाललाई दोस्रो सफलता

नेदरल्यान्डविरुद्ध नेपाललाई दोस्रो सफलता

केन्द्रबिन्दु
48
Shares

काठमाडौँ । नेदरल्यान्ड्सविरुद्ध नेपालले दोस्रो सफलता हात पारेको छ। छैटौँ ओभरमा नेपालले दोस्रो विकेट लिन सफल भएको हो।

म्याक्स ओ डाउड १० रन बनाएर रन आउट भएका हुन्। यसअघि तेस्रो बलमा सोमपाल कामीले शून्य रन बनाएका माइकल लेभिटलाई क्याच आउट गराएका थिए। आजको खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो।

पहिलो खेलमा बिहीबार नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो ।

Logo